प्रदेश–५ – Page 7 – Vision Online News
Friday April 10, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

प्रदेश–५

  • कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यहरुको नामावली वेबसाइटबाट हेर्न सकिने

    काठमाण्डौँ, भदौँ ११ ।   नेपाली काग्रेस बिबादका बिच महाधिबेशनमा होमिएको छ । हाल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्...

  • माओवादी केन्द्रले प्रदेश कमिटी पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो

    काठमाडौँ, भदौ ६ ।  नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको छ । आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए । त्यस्तै बैठकले ...

  • आज जनैपूर्णिमा मनाइँदै, दिदी बहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइँदै

    काठमाडौं, भदौ ६ ।    आज श्रावण शुक्लपूर्णिमा । रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो ...

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रिमा कुलप्रसाद के.सी नियुक्त, मुख्यमन्त्री र मन्त्रीहरुले लिए शपथ

    बुटवल, साउन २८ । लुम्बिनि प्रदेश प्रमुख शंकर पोखरेलले मुख्यमन्त्रि पदबाट राजिनामा दिएुसँगै नयाँ सरकार गठन प्रक्रिया अगाडी बढेको छ । शंकर पोखरेलको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले लुम्बिनि प्रदेशका मुख्यमन्त्रिमा नेकपा माओबादीका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रिमा नियुक्त गरेको छ । ल...

  • लुम्बिनी प्रदेशसभामा जसपाका तीन मन्त्री सांसद पदबाट मुक्त, लुम्बिनि प्रदेश सरकार अल्पमतमा

    बुटवल, साउन १५ । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी ९जसपा० का तीन जना मन्त्री सांसद पदबाट मुक्त भएका छन् । मन्त्री रहेका सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको संसद सचिवालयले जानकारी दिएको छ । पहिल्यै पदमुक्त भए पनि सर्वोच्चले ३ जेठमा आफ्ने पक्षमा आदेश दिएपछि उनीहरु फेरि ...

  • तत्कालिन ओलि सरकारले परिवर्तन गरेको प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख फेरिँदै

    काठमाडौं, साउन १२ । तत्कालिन के.पी ओली सरकारले परिवर्तन गरेको प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशको प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेको तीन वटा प्रदेशका प्रदेश प्रमुख फेर्न तयारीमा रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ । प्रदेश २ मा राजेश...

  • पछिल्लो २४ घण्टामा ३,११४ जनामा कोरोना संक्रमण, १६ जनाको संक्रमणबाट निधन

    काठमाडौं, साउन ९ ।   पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०६२५ पीसीआर परीक्षणमा २३०९ र ४२८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३११४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना सं...

  • बिपक्षी गठबन्धनको बिरोधका बाबजुद लुम्बिनी प्रदेश सरकारले अध्यादेश मार्फत बजेट ल्यायो

    बुटवल, साउन १ ।   लुम्बिनि प्रदेश सरकारले प्रदेश सभाबाट बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरी अध्यादेश मार्फत बजेट ल्याएको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए । प्रदेश सरकारको ...

  • नेपाल दुरसंचार प्राधिकरणद्धारा एमडिएमएस सिस्टम लागु, बिदेशबाट ल्याईएका मोबाईलको आईएमईआई नम्बर दर्ता गर्नुपर्ने

    काठमाडौँ, साउन १ ।   नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि नेपालमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागु गरेको छ । बिदेशबाट अवैध रुपमा ल्याईएका मोबाइल डिभाइस नियन्त्रण गर्ने उद्देश्यसहित जडित प्रणाली लागू भएपछि नेपालमा भित्रिएका अवैध मोबाइल बन्द हुने भएका छन् । भने वैध मोबाइल मात्रै सञ्चालनमा आउने ...

  • नवलपुर समाज जापानले सामुदायिक प्राकृतिक चिकित्सालयलाई ल्याव सम्बन्धी उपकरण हस्तान्त्रण

    जापान, असार ६।   नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ । समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा...

    • « Previous Page
    • 1
    • …
    • 5
    • 6
    • 7
    • 8
    • 9
    • …
    • 45
    • Next Page »



लोकप्रिय

    • जापानमा बिनाशकारी ताईफु–१० तथा ताईफु हाईशेन आउदै, सचेत रहन जापान सरकार तथा मौसम बिभागकोे अनुरोध
    • क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
    • बुटवलमा होम आइसोलेसनमा बसेकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
    • मेलम्चीको पानी सुन्दरीजलमा आइपुग्यो, प्रधानमन्त्रि ओलिद्वारा अबलोकन
    • त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रारमा प्रा.डा. पेशल दाहाल नियुक्त
    • सिसिटिभि फुटेजको आधारमा सितापाईलामा युवती माथि एसिड प्रहार गर्ने दुई युवा डल्लुबाट पक्राउ
    • प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
    • आईसिसिको निर्वाचन फेब्रुअरी २८ मा हुने डा.के.सीको भनाई, एमआईएस सिस्टम प्रयोग TORको प्रयोगमा एनसिसि चुकेको स्वीकारोक्ति(बिज्ञप्ति सहित)
    • दाङमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु, मृत्यु हुनेको संख्या २७ पुग्यो
    • नेकपा ओलि समुहले आज काठमाण्डौँमा शक्ति प्रदर्शन गर्दै, ३ लाख कार्यकताको उपस्थित हुने दाबी

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo