काठमाडौं, कार्तिक ६ । नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...
प्रदेश–१

-
-
नेपाल अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्यु, २६ जना बेपत्ता भएको गृहको भनाई
काठमाडौं, कात्तिक ३ । विगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्याएको छ । पहिरोमा परी पाँचथरमा ...
-
विराटनगर नाकाबाट मानव अङ्गसहित दुईजना पक्राउ, थप अनुसन्धान हुदैँ
विराटनगर, असोज २० । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ...
-
विराटनगर उडेको बुद्द एयरको जहाज २ घण्टा फन्को मारेर त्रिभुवन विमानस्थलमै अवतरण
काठमाडौं, असोज ११ । बुद्ध एयरको जहाज ठुलो दुर्घटना हुनबाट जोगिएको छ । बिराटनगर उढेको उक्त जहाज पुन काठमांडौ फर्किएको हो । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ । आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त ज...
-
एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जना पक्राउ
संखुवासभा, असोज ४ । मादी नगरपालिका-१ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बह...
-
दशैंका लागि आजबाट नयाँ नोट सटही शुरु, कहाँ-कहाँबाट साट्न पाईन्छ नयाँनोट ?
काठमाडौं, असोज ४ । नेपाल राष्ट्र बैंकले दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको छ । कोभिड-१९ बाट बच्न जनस्वास्थ्यका मापदण्ड अपनाउँदै सर्वसाधरणका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकबाट मात्रै नभएर अन्य बैंकहरुले आफैंले पनि आफ्ना ग्राहकहरुलाई नयाँ...
-
लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जिते
काठमाँड़ौ, असोज २ । लोकप्रिय स्टयान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन २ को उपाधि भरतमणि पौडेलले जितेका छन् । शनिबार राती भएको ग्राण्ड फिनालेमा ताप्लेजुङका पौडेलले सबैभन्दा बढी भोट पाएर ‘कमेडी च्याम्पियन २’को उपाधि जितेका हुन् । उपाधिसँगै उनले कार र २५ लाख रुपैयाँ पुरस्कार जितेका छन् । विभिन...
-
संखुवासभा हत्याकाण्ड: आफ़नै भतिजबाट ६ जनाको नरसंहार भएको प्रहरीद्वारा पुष्टि अपराधी पक्राऊ
संखुवासभा, भदौ २६ । संखुवासभा मादी नगरपालिका-१ उम्लिङमा गत सोमबार एकै परिवारका ६ जनाको हत्यापछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी इकाई धरान र केन्द्रीय अनुसन्धान ब्युरोको टोली पुगेको थियो। प्रहरी टोली घटनास्थलमा खटिँदा २६ वर्षीय लोकबहादुर कार्की घरमै थिए। उनी हत्या गरिएका ५७ वर्षीय तेजबहादु...
-
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन, आजदेखि ४५ जिल्ला स्थित वडा अधिवेशन शुरु
काठमाडौं, भदौ १८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि आज करिव ४५ जिल्लामा मात्र अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ । ५६ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिए पनि अझै...
-
कांग्रेसले खटायो ३८ जिल्लामा निर्वाचन अधिकृत, क्रियाशील सदस्यहरुको नामावली वेबसाइटबाट हेर्न सकिने
काठमाण्डौँ, भदौँ ११ । नेपाली काग्रेस बिबादका बिच महाधिबेशनमा होमिएको छ । हाल नेपाली कांग्रेसले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ। भदौ १८ गते वडा अधिवेशन गर्न कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको हो। निर्वाचन अधिकृतहरू आजदेखि आफूले जिम्मेवारी पाएको जिल्ला जानेछन्...
- « Previous Page
- 1
- …
- 5
- 6
- 7
- 8
- 9
- …
- 42
- Next Page »


















