काठमाडौ दक्षिणकाली ३,काभ्रेको धुलिखेल २, खोटाङ साकेला ३ र डोटी आर्दश-२ मा नेकपा बिजयी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  579 पटक हेरिएको

काभ्रे , मंसिर १४ ।

आज सम्पन्न भएको उप निर्वाचनको मतपरिणाम आउने क्रम जारी भएको छ । हालसम्म जारी परिणाममा नेकपाले बिजयी हासिल गरेको छ । काठमाडौ दक्षिणकाली नगर वडानं ३ नेकपाले ६१८ ल्याई बिजयी भएको छ भने प्रतिपक्ष काग्रेसले २७८ मत ल्याएका छन ।

काभ्रेको धुलिखेल २ मा मतगणना सम्पन्न भएको छ । काभ्रेको धुलिखेल २ मा पनि नेकपाका उम्मेद्धार ८६७ मत ल्याई बिजयी भएका छन । थप बिबरण आउन बाँकि ।

खोटाङ ,साकेला गाउँपालिका वाड न.३ नेकपाका उमेदवार वडाअध्यक्ष क. शिबकला राई बिजयी भएका छन । थप बिबरण आउन बाँकि ।

डोटी आर्दश-२ मा नेकपा उम्मेदवार बिजयी हुनु भएका छन । थप बिबरण आउन बाँकि ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार