लकडाउन जेठ २० गतेसम्म बढाउने मन्त्रिपरिषदको निर्णय

प्रकाशित:  680 पटक हेरिएको

vision-online-advertise

काठमाडौं, जेठ ४ ।  

 

सरकारले लकडाउनको समयसिमा जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । उच्चस्तरीय समितिको सिफारिसमा नेपालमा पुन:लकडाउन जेठ २० गतेसम्म बढाउने आजको मन्त्रिपरिषदले निर्णय गरेको हो ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार