मन्त्रिपरिषद् बैठक बस्दै, मन्त्रालयको बिषयहरुमा छलफल हुने एक मन्त्रिको भनाई

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  354 पटक हेरिएको

काठमाडौं, माघ २६ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

उनकाअनुसार आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछन् । केही मन्त्रालयगत विषयहरूमा छलफल हुने उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार