एमालेको पहिलो विधान महाधिवेशन गोदावोरीमा जारी, ओलीद्वारा प्रचण्ड, माधव नेपाल र अदालतको आलोचना

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  381 पटक हेरिएको

काठमाण्डोँ, असोज १५ । 

नेकपा एमालेको पहिलो बिधान महाधिवेशन यतिबेला ललितपुरको गोदावरीमा जारी रहेको छ । उक्त बिधान महाधिवेशनमा अध्यक्ष ओलीले विधान सम्बोधनको ड्राफ़्ट पेश गरेको छ । उक्त विधान सम्पूर्ण नेता कार्यकर्ताले अध्ययन गरिसकेपछि छलफलबात स्वीकृत गरीन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

ललितपुरको गोदावरीमा शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदनको सारसहित सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अदालतको आलोचना गरेका छन् । आफू र आफ्नो नेतृत्वको सरकारको बचाउ गरेका छन् ।

ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार