• नेपाली महिला क्रिकेट टिम ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित

    काठमाडौं, मंसिर १२ ।   आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम युएईसंग ४८ रनले पराजित भएको छ । युएईसँगको पराजित भएपछि नेपाली टोलि ग्लोबल छनोटमा पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छन...

  • न्युजिल्याण्डलाई हराउँदै अष्ट्रेलिया बन्यो टी-२० विश्वकप च्याम्पियन

    काठमाडौं, कार्तिक २९ ।   अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा छिमेकी न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया च्याम्पियन बनेको हो । सर्वाधिक ५ पटक ओडीआई विश्वकप जितेको अष्ट्रेलिया दोस्रो पटक फाइनल खेल्दा उपाधि जित्न सफल भयो । यसअघि सन् २०१० को फाइनलमा अष्...

  • पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश

    एजेन्सी,कार्तिक २५ ।   पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।पाकिस्तानले प्रस्तुत गरेको १ सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले ६ बल अगावै ५ विकेट गुमाएर पुरा गर्यो । अष्ट्रेलियाको जितमा म्याथ्यु वेड र मार्कस स्टोइनिस नायक रहे । दुवैले हातबाट फुस्किसकेको खेलमा अष...

  • एम्बेसिकप क्रिकेटमा सहभागी टिमलाई एनआरएनए जापानद्वारा लाग्ने सम्पूर्ण खर्च २ लाख ४४ हजार हस्तान्तरण

    जापान, कार्तिक १३ ।  जापान क्रिकेट संघको आयोजना हुनलागेको एम्बेसिकप क्रिकेट प्रतियोगिताको लागी सहभागी नेपाल एम्बेसीको क्रिकेट टिमलाई एनआरएनए जापानले लाग्ने सम्पूर्ण खर्च रकम सहयोग गरेको छ ।   यही अक्टोबर ३० र  ३१ तारिख साइतमा केनको सानो अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुन लागेको एम्बेसिकप २०२१ मा सहभागी नेपाली ट...

  • पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हरायो, ग्रुप २ मा ४ अंकसहित शीर्ष स्थानमा

    काठमाडौं, कार्तिक १० ।   दुबैमा जारी आईसिसि टी २० विश्वकप क्रिकेटमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । युएईमा भइरहेको विश्वकप अन्तर्गत सुपर १२ को मंगलबार राति भएको खेलमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि पहिलो खेलमा पाकिस्तानले चिर प्रतिद्धन्दि भारतलाई १० विकेटले हराएको...

  • टी-२० विश्वकपमा भारतमाथि सानदार जित निकाल्दै पाकिस्तानले रच्यो इतिहास

    काठमाडौं, कार्तिक ७ । आज भएको टी-२० बिश्वकप खेलमा बिना विकेटको क्षतिमा पाकिस्तानले भारतलाई हराएको छ । आइतबार दुबईमा भएको खेलमा भारतमाथि पाकिस्तानले १० विकेटको फराकिलो अन्तरको जित हात पारेको हो। शाहीन शाह अफ्रिदीको उत्कृष्ट बलिङ र कप्तान बाबर अजाम र विकेटकिपर मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङसँगै पाकिस्तानले ...

  • आईसीसी क्रिकेट वर्ल्डकप लिग-२ मा ओमानमाथि नेपालको ७ विकेटको जित

    काठमाडौं, असोज ३ ।    बलिङसँगै ब्याटिङ चल्दा नेपालले आईसीसी क्रिकेट वर्ल्डकप लिग टूमा ओमानमाथि ७ विकेटको सहज जित हात पारेको छ । घरेलु टोलीलाई १२१ रनमा समेटेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकको मद्दतमा मात्र १८.२ ओभरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो । १६ रन जोड्दा कुशल भुर्तेललाई पहिलो विकेटका रु...

  • आजको आइसिसी विश्वकप लिग-२ मा ओमानले नेपाललाई दियो १२२ रनको लक्ष्य

    काठमाण्डौँ, असोज ३ ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत ‌आज भईरहेको नेपाल र ओमान बिजको खेलमा ओमानले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टिम ओमान ३७.१ ओभरमा १२१ रनमा अलआउट भयो। ओमानका लागि जीसन मक्सूदले सबैभन्दा बढी ४१ रन जोडे। करण केसीबाट बोल्ड हुनुअघि उनले ६६ बलमा २ चौका र १ छक्...

  • ओमानलाई नेपालको १९७ रनको लक्ष्य, केहिबेरमा ओमनको ब्याटिङ्ग शुरु

    काठमाडौं, भदौ २९ ।   आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले ओमानलाई १९७ रनको लक्ष्य दिएको छ । मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७।४ ओभरमा सबै विकेट गुमाएर १९६ रनको लक्ष्य दिएको हो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९० रन बन...

  • आज सम्पन्न आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकालाई पराजित गर्यो

    काठमाडौँ, भदौ २९ ।  आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले आज अमेरिकालाई पराजित गरेको छ। आजदेखि ओमानमा सुरु भएको त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको हो। अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेल र रोहितकुमार पौडेलले...