अज्ञात समुहद्धारा भारतको बिहारमा शक्तिशाली बम विष्फोट, बिस्फोटमा परी ८ जनाको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  320 पटक हेरिएको

भारत, फागुण २० ।  

भारतको बिहारको भागलपुरमा भएको शक्तिशाली बम विष्फोटमा परी ८ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार अन्य ८ जना घाईते भएका छन् । विष्फोट स्वदेशी विष्फोटक पदार्थबाट नै भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विष्फोट कसले र किन गराएको हो भन्ने सार्वजनिक नभएको बताईएको छ । बिस्फोट बारे भारतीय सेनाद्धारा अनुसन्धान भईरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार