धादिङ्ग, फागुन, १ । रास्वपा बरिष्ट नेता बालेन्द्र शाह निर्वाचन प्रचारप्रसारको क्रममा आज धादिङ्ग पुगेका छन । धादिङ्ग निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी तथा समाजसेबी आसिका तामाङ्गसँग धादिङ्गमा निर्वाचन प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटका क्रममा धादिङ्ग क्षेत्र...
समाचार
-
-
काठमाण्डौँ आईपुगेका पूर्वराजा ज्ञानेन्द्रलाई एयरपोर्टमा समर्थकहरुद्धारा भब्य स्वागत, एयरपोर्ट एरिया अस्तब्यक्त
काठमाडौं, फागुन, १ । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनल...
-
आसन्न निर्वाचन सफल बनाउन आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न राष्ट्रपति पौडेलको आग्रह
जापान, टोकियो, माघ २० । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गर्नुभएको छ । विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलले जनाउनु भएको छ । जापान...
-
रास्वपाबाट निष्काशित ढाका कुमार श्रेष्ठ श्रम संस्कृति पार्टी प्रबेश, अध्यक्ष साम्पाङ्गद्धारा स्वागत
पोखरा, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन्। केही वर्षअघि रास्वपाबाट निष्काशित भएका श्रेष्ठलाई मंगलबार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका हुन्। ‘ढाकाकुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ। अब लागौं है त,’ साम्पाङ...
-
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औँ महाधिवेशन स्थगित
काठमाण्डौँ, माघ १३ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगद्वारा लागू गरि...
-
भारत सरकारद्धारा निर्वाचन प्रयोजनको लागि नेपाल सरकारलाई ६१ गाडी सहयोग स्वरुप हस्तान्तरण
काठमाडौं माघ, १३ । जेनजि आन्दोलन पछि गठित निर्वाचन सरकारलाई भारत सरकारले सहयोग गर्दै गाडी सहयोग गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको हो। माघ ६ गते सिंहदरबास्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले नेपाल सरकारलाई क्याबिन पिक भ्यान...
-
भेनेजुयला राष्ट्रपति मादुरोको पक्राउ पछि भेनेजुयलाको नेतृत्व डेल्सीलाई, बिनासर्त रिहा गर्न माग
काठमाडौं, पुस २० । भेनेजुयलालाई घेरेर बसेका अमेरिकि सेनाले भेनेजुयला माथि गरेको अकस्मात आक्रमण पश्चात राष्ट्रपति मादुरोलाई अपहरण गरी अमेरिकाको न्युयोर्क लगेका छन । अमेरिकाका खतरनाक लडाकुको आक्रमणमा परि भेनेजुयलाका ५० भन्दा बढि सेना तथा अन्यको ज्यान गएको छ । राष्ट्रपतिको अपहरण पश्चात भेनेजुएलाको कार्यकारी राष्ट्र...
-
एमाले ११ औँ महाधिबेशन जारी, ओलीलाई टक्कर दिदै ईश्वर पोखरेलको पनि अध्यक्षमा उम्मेद्धारी
काठमाडौं, मंसिर २९ । नेकपा एमालेको जारी महाधिबेशनमा दुई पक्ष बिचको रोमाञ्चक भिडण्त देख्न पाईने भएको छ । हालका अध्यक्ष के.पी शर्मा ओली स्वयम अध्यक्षका प्रत्यासीको रुपमा देखिएको छ भने अर्को ईश्वर पोखरेलले पनि अध्यक्षमा उम्मेद्धारी दिने लगभग पक्का देखिएको छ । दुबै पक्षले आ–आफ्नो प्यानल बनाएर चुनाब नै लड्ने मनस्थिति...
-
एनपिएलको दोस्रो संस्करणको उपाधि लुम्बिनिले जित्यो, सुदुरपश्चिम रोयल्स बने उप–बिजेता
काठमाडौँ, मंसिर २८ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर...
-
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण, आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दै
काठमाडौं मंसिर, २३ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणमा आइपुग्दा पहिलोपटक प्लेअफको यात्रा तय गर्न सफल भएका दुई टोली काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आज ‘इलिमिनेटर’ मा खेल्दै छन् । त्रिवि क्रिकेट रंगशालामा अपरान्ह ४ बजे सुरु हुने यस इलिमिनेटर खेलबाट एकमात्र टोलीले मात्र उप...
- 1
- 2
- 3
- …
- 335
- Next Page »



















