संबिधान संसोधन प्रस्ताव अस्वीकार भएपछी समाजवादी पार्टीले सरकार छाड्ने

काठमांडौ, पुस ८ । समाजवादी पार्टीले सरकार छाड्ने भएको छ। केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनका लागि विज्ञहरूको समूह गठन गर्ने र त्यसको सुझावका आधारमा संविधान संशोधन गर्ने प्रस्ताव लगेका थिए। यादवलाई गत मंसिर ४ गते प्रधानमन्त्री ओलीले कानून … Continue reading संबिधान संसोधन प्रस्ताव अस्वीकार भएपछी समाजवादी पार्टीले सरकार छाड्ने