कैलालीमा फेरी अर्को एक युवाको घाटी रेटी हत्या, अपराधको दुनियामा कैलाली अग्रस्थानमा

कैलाली, पुस ४ । कैलालीमा अपराधको एउटा घटना सेलाउन नपाउदई अर्को हत्याको घटना सार्वजनिक भएको छ । दुई समुहबिच सामान्य बिबाद हुदा एकजनाको टाउको काटी टाउको एकातिर र ज्यान अर्को तिर पारेर रूखमा झण्डाएको अबस्थामा फेला पारेको छ । अपराधको दुनियाँमा नं एक कैलाली भन्दै एक ब्यक्तिले सामाजिक संजाल फेसबुकमा ती हत्या गर्नेसंग भएको टेलिफोन … Continue reading कैलालीमा फेरी अर्को एक युवाको घाटी रेटी हत्या, अपराधको दुनियामा कैलाली अग्रस्थानमा