१३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं मंसिर, २० । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा गल्फर सुवास तामाङले दोहोरो स्वर्ण जितेका छन् । उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७ वर्षका सुवासले अन्तिम दिन ३ अन्डर ६९ स्कोरहसित कूल १५ अन्ड २७८ स्कोर बनाए । उनले बंगलादेशका … Continue reading १३ औं सागमा गल्फ तर्फ सुवास तामाङले जिते ऐतिहासिक दुई स्वर्ण