जापानको ओसाका पछी टोक्योको नारीता उडान भर्ने तयारीमा नेपाल एअरलाईन्स
काठमाडौं, मंसिर १७ । नेपाल वायुसेवा निगमले जापानको नारितामा उडान गर्न भूमिस्थ सेवा, इन्धन सेवा र स्लट (ग्राउन्ड ह्यान्डलिङ, फ्युल र स्लट) को सहमति गरेको छ । यो सहमतिसँगै निगम सन् २०२० को जनवरी (पुसको दोस्रो साता) देखि जापानको नारितामा उडान शुरू गर्ने तयारीमा छ । निगमले गत भदौ १२ गतेदेखि जापानकै ओशाकामा सातामा दुई … Continue reading जापानको ओसाका पछी टोक्योको नारीता उडान भर्ने तयारीमा नेपाल एअरलाईन्स
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed