बुढिगण्डकि हाइड्रोपावर प्रभाबित स्थानियले मुआब्जाको बिरोधमा आरुघाट बजार बन्द

धादिङ, मंसिर १७ । बुढीगण्डकी आयोजनाले बुढिगण्डकि हाइड्रोपावर प्रभाबित गोरखा र धादिङका स्थानियले कम मुआब्जा रकम तोकेको बिरोधमा आरुघाट बजार बन्द गरेको छ । विरोध कार्यक्रम अन्तरगत सोमबार आरुघाट बजार बन्द रह्यो भने आक्रोशित स्थानियले तोकिएको मुआब्जा फिर्ता गर्न माग गर्दै ठाउँठाउँमा टायर बालेर प्रदर्शन समेत गरेका थिए । नेपाल सरकारले घोषणा गरेको राष्ट्रीय गौरबको … Continue reading बुढिगण्डकि हाइड्रोपावर प्रभाबित स्थानियले मुआब्जाको बिरोधमा आरुघाट बजार बन्द