१३औं सागमा अञ्जली चन्दको डेब्यू खेलमै विश्वरेकर्ड, नेपाल १० विकेटले विजयी

पोखरा, मंसिर, १६ । अन्जली चन्दको कीर्तिमानी बलिङसँगै नेपालले १३औं दक्षिण एसियाली खेदकुद (साग)मा माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ । पोखरामा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनायो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने … Continue reading १३औं सागमा अञ्जली चन्दको डेब्यू खेलमै विश्वरेकर्ड, नेपाल १० विकेटले विजयी