१३औं सागमा कराँतेको महिला टिमबाट नेपाललाई अर्को स्वर्ण
काठमाडौं , मंसिर, १६ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताअन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । फाइनलमा पाकिस्तानलाई हराउँदै नेपालले स्वर्ण जित्न सफल भयो । टिम काताको शीर्ष दुई स्थानमा रहेका टिमले फाइनल खेलेका थिए । जसमा नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफल भयो । नेपालकी निर्मला तामाङ, सरु … Continue reading १३औं सागमा कराँतेको महिला टिमबाट नेपाललाई अर्को स्वर्ण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed