ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक

जापान, मंसिर १३ ।   जापान सरकारले बुधबारबाट जापान प्रबेशमा कडाई गर्ने भएको छ । अफ्रिकि मुलुकमा ओमिक्रोन भाईरसको तिब्र बृद्धि भईरहेको र त्यसको रोकथामको लागि भन्दै भोलिबाट जापान प्रबेश गर्ने सम्पुर्ण बिदेशी नागरिकलाई प्रबेशमा रोक लगाउने प्रधानमन्त्रि किसिदासानले जनाएको हो । जापान प्रबेशमा केहि सहज भएको अबस्थामा नेपालबाट जापान प्रबेश पर्खाईमा रहेका नेपाली बिद्यार्थीहरुलाई यो … Continue reading ओमिक्रोन भाईरसको संक्रमण तिब्र बढेसँगै जापान सरकारद्धारा बिदेशी नागरिकलाई जापान प्रबेशमा पुनः रोक