मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…

बेलायत, मंसिर १३ । बिश्वका बिभिन्न देशका सुन्दरीहरुको प्रतियोगिता आगामी डिसेम्बर बेलायतमा हुन लागिरहेको मिस वर्ल्ड प्रतियोगितामा नेपालको तर्फबाट मिस नेपाल अनुष्का श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी छिन । मिस वर्ल्ड प्रतियोगिता नजिकिएसँगै तिब्र तयारीमा जुटिरहेकी श्रेष्ठले विश्वभरी छरिएर रहेका सबै नेपालीहरुमा सहयोगको लागि आह्रवान गरेकी छिन । मिस वर्ल्ड अन्तर्गत शुरुमा मिस नेपाल … Continue reading मिस वर्ल्ड जिताउन नेपाली चेली अनुष्का श्रेष्ठको अपिल…