प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना, एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी
काठमाडौं, मंसिर, १० । प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएपछि अस्पताल भर्ना भएको हो । अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान … Continue reading प्रधानमन्त्रि केपी शर्मा ओली हस्पिटल भर्ना, एपेन्डिसाइटिस भएपछि अपरेशनको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed