बंगलादेशका राष्ट्रपति नेपाल आईपुगे, राष्ट्रपति भण्डारीद्वारा स्वागत

काठमाडौँ, कार्तिक २६ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौँ आइपुगेका छन् । उनलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी नै विमास्थल पुगेकी थिइन् ।   नेपाल भ्रमणमा आएका राष्ट्रपति हमिद आजै भक्तपुरको ऐतिहासिक स्थलको भ्रमणका लागि जानेछन् भने साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनेछन् ।  भ्रमणका क्रममा उनले … Continue reading बंगलादेशका राष्ट्रपति नेपाल आईपुगे, राष्ट्रपति भण्डारीद्वारा स्वागत