भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाललाई कोरोना संक्रमण पुष्टि, सम्पर्कमा आएकालाई कोरोना परिक्षण गराउन अनुरोध

काठमाण्डौँ, कार्तिक २४ ।   बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बिश्वभरी तिब्र रुपमा फैलिएको छ । नेपालमा पनि पछिल्लो समय त्यसको प्रभाब तिब्र छ । पछिल्लो समय नेपालको राजधानी काठमाण्डौँमा त्यसले महामारीको रुप लिईरहेको छ । काठमाण्डौ उपत्यकामा प्रत्येक दिन ३/४ हजारमा संक्रमण पुष्टि हुदैँ आएको छ । संक्रमण तिब्र रुपमा फैलिदै गईरहेको सन्दर्भमा … Continue reading भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाललाई कोरोना संक्रमण पुष्टि, सम्पर्कमा आएकालाई कोरोना परिक्षण गराउन अनुरोध