लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौं कात्तिक, २२ । लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक बोलाएका छन् । भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राखेपछि जनस्तरमा चर्को विरोध भइरहेको छ । भारत सरकारले सार्वजनिक गरेको एकपक्षीय नक्सा मान्य नहुने सरकार तथा शिर्ष नेताहरुले बताईसकेको छ । जवाफमा भारतले आफ्नो नक्सामा नेपालको भूभाग नपारिएको … Continue reading लिपुलेक विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वपक्षीय बैठक