बाग्मति प्रदेशका नवनियुक्त मुख्यमन्त्रि राजेन्द्र पाण्डेले आज बिश्वासको मत लिदै
काठमाडौं कार्तिक २२ । पाँच गठबन्धनको सरकार गठन भएसँगै प्रदेश सरकारहरु पनि बिघटन हुँदै नयाँ सरकार बनिरहेको छ । यस्तै बाग्मति प्रदेशमा पनि नेकपा एमालेको सरकार बिस्तापित गर्दै सत्तारुढ दलहरुको सहमतिमा नेकपा एसबाट राजेन्द्र पाण्डेको नेतृत्वमा सरकार गठन भएको थियो । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आज विश्वासको मत लिने भएको छ। मुख्यमन्त्री पाण्डेले प्रदेश … Continue reading बाग्मति प्रदेशका नवनियुक्त मुख्यमन्त्रि राजेन्द्र पाण्डेले आज बिश्वासको मत लिदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed