नेपाली सेनाले खरिद गरेको कार्गो जहाज आज काठमांडौ आईपुग्यो

काठमांडौ, कार्तिक १६ । नेपाली सेनाले कार्गो जहाज ल्याएको छ। नेपाली सेनाले ईन्ड़ोनेसियाबाट खरिद गरेको जहाज आज काठमांडौ आइपुगेको हो। सन् २०१७ अर्थात २०७४ सालमा खरिद सम्झौता गरेको फिक्सड बिइङ एअर क्राफ्ट जहाज शनिबार विहान १०:५६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएको हो। नेपालीसेनाका अनुसार बिमान इण्डोनेसियाको बेष्टजाभा बान्डुङस्थित हुसेन सस्त्रानेगारा एअरबेसबाट काठमांडौका लागी उड़ेको थियो … Continue reading नेपाली सेनाले खरिद गरेको कार्गो जहाज आज काठमांडौ आईपुग्यो