प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता

मलेसिया, अक्टोबर २५ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । तर पनि हालसम्म नेपालले कुनै पनि मिस वल्डको ताज जित्न सकेको थिएन । त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस … Continue reading प्रिय रानि बनिन मिस वल्ड कस्मोपोलाईटन २०१९ का बिजेता