मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल

मलेसिया अक्टोबर, १७ । बिश्वका सुन्दरीहरुको सहभागितामा बिभिन्न किसिमका सुन्दरी प्रतियोगिताहरू भई रहेको हुन्छ । बिगतका दिनमा पनि नेपालको प्रतिनिधित्व गर्दै शृंखला खतिवडा चीनमा भएको मिस वल्डमा सहभागी भएकी थिई । त्यस्तै सुन्दरीहरुको मिस कस्मोपोलिटन वल्ड २०१९ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मिस प्रिया रानी लामाले सहभागिता जनाईरहेकि छिन । यही अक्टोबर ७ तारिक देखी अक्टोबर … Continue reading मलेसियाबाट मिस कस्मोपोलिटन वल्ड २०१९ का प्रतिस्पर्धी प्रियाको अपिल