नेपाललाई ३-० को गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्यो, नेपाल बने उपबिजेता

माल्दिभ्स, असोज ३० ।   माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । मालेस्थित नेशनल स्टेडिएयमा शनिबार राती नेपाली समयानुसार भएको खेलमा नेपाललाई ३–० गोल अन्तरले हराउँदै भारतले उपाधि हात पारेको हो । पहिलो पटक फाईनलमा पुगेक़ो नेपालले उपाधि जित्ने आशा भने नेपालीहरू र खेलाड़ीहरूमा पनि उच्च देखिन्थ्यो । पहिलो हाफमा … Continue reading नेपाललाई ३-० को गोल अन्तरले हराउँदै भारतले उपाधि हात पार्यो, नेपाल बने उपबिजेता