बलात्कार आरोपित महिला रोशनिको पतिसंग सम्बन्धबिच्छेद
काठमाडौं, असोज, १६ । सभामुख कृष्ण बहादुर महरालाई बलात्कारको आरोप लगाउने महिला रोशनी शाहीले आफ्ना पतिसँग सम्बन्ध विच्छेद गरेकी छिन् । उनका पति चित्रजंग शाहीका अनुसार उनी र पत्निबीचको सम्बन्ध सहमतिमा विच्छेद भएको हो । उनीहरुले सम्बन्ध विच्छेदको पत्रमा हस्ताक्षेर गरेका छन् । ‘प्रीय जनहरु, थुप्रै उतार चढावका बीच वितेका हाम्रा साथसाथ २८ वर्ष दिनहरु … Continue reading बलात्कार आरोपित महिला रोशनिको पतिसंग सम्बन्धबिच्छेद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed