विद्यालय पुनर्निर्माणमा नर्बे सरकारको आर्थिक सहयोग

काठमान्डौ असोज, १५ । २०७२ बैशाख १२ गते गएको ७.५ रेक्टरस्केलको महाभूकम्पबाट क्षतबिक्षत भएको नेपालको निजी आवास, बिध्यालय भवन, पुरातात्विक संरचना तथा सरकारी भवनहरुको पुनर्निर्माण हालसम्म पनि सकिएको छैन । भूकम्प पछीको क्षति र तत्पश्चातको पुनर्निर्माणको लागी नेपाल सरकारले अन्तराष्ट्रीय समुदायसंग सहयोग मागदई आर्थिक सम्मेलन गरेका थिए । उक्त समय विभिन्न देशका प्रतिनिधि र राजदूतहरुको … Continue reading विद्यालय पुनर्निर्माणमा नर्बे सरकारको आर्थिक सहयोग