पुनर्निर्माण सम्पन्न गोलाभज्याङ प्रा.बि को भवन भीम ढुङ्गानाद्धारा स्थानीयलाई हस्तान्तरण
धादिंग असोज, १२ । प्रदेश नम्बर ३ स्थित धादिंग जिल्लाको सदरमुकाम नजिक निलकण्ठ नगरपालिका वडा न ११ साबिकको ज्यामरूङ-८ स्थित गोलाभज्याङमा अवस्थित गोलाभज्याङ प्रा. बि. को पुनर्निर्माण सम्पन्न गरी आज एक बिशेष कार्यक्रम गरी स्थानीय तथा बिधालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाका मेअर भीम ढुङगानाको प्रमुख आतिथ्यमा बिध्यालय हस्तान्तरण तथा उदघाटन गरेको बिध्यालय … Continue reading पुनर्निर्माण सम्पन्न गोलाभज्याङ प्रा.बि को भवन भीम ढुङ्गानाद्धारा स्थानीयलाई हस्तान्तरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed