एनआरएनए जापान क्यूशु कार्यसमितिले दशै पर्ब मनाउने

फुकुओका , जापान सेप्टेम्बर २० । बिश्वभरि छरीएर रहेको नेपालीहरुको साझा संस्था गैर आवासीय नेपाली संघ जापान, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओकाले आउदई गरेको बडा दशै २०७६(२०१९) को अबसर पारेर यही अक्टोबर ८ तारिकको दिन दशै कार्यक्रम मनाउन लागेको हो । बिभिन्न कारणले आफ्नो जन्मभूमि छाडी बिदेशको भूमिमा रही कर्म गरीरहेका नेपालीहरूलाई मध्य नजर गरी सबैलाई … Continue reading एनआरएनए जापान क्यूशु कार्यसमितिले दशै पर्ब मनाउने