इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो

अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड राज्य परिक्रमा गरेको थियो । आठ दिनसम्म चल्ने इन्द्रजात्राका बेला कुमारीलाई रथमा … Continue reading इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो