किम जोङ्ग उनको रसिया भ्रमणले जी-२० सम्मेल ओझेलमा, रुस र उत्तर कोरिया बिच परमाणु सम्झौता समेत हुने

रुस, भाद्र २६ ।  बिगत एक बर्षदेखि जारी रुस युक्रेन युद्धका बिच अन्तराष्ट्रिय समर्थनको लागि दुबै देश निरन्तर बिभिन्न देशको सम्बन्ध प्राप्तका साथै हतियार सप्लाईको लागि निरन्तर सम्बाद र सहयोग आदान प्रदानमा लागिरहेको छ । यसै बिच रुसको समर्थकको रुपमा बाहिर आएका उत्तर कोरियाका राष्ट्रपति किमजोङ्ग उन रुस भ्रमणमा निस्किएका छन । बिश्व शक्तिशालि राष्ट्र … Continue reading किम जोङ्ग उनको रसिया भ्रमणले जी-२० सम्मेल ओझेलमा, रुस र उत्तर कोरिया बिच परमाणु सम्झौता समेत हुने