जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

फुकुओका, सेप्टेम्बर 12। जनजातिहरूको छाता संगठन नेपाल आदिवासी जनजाति महासंघ, क्यूशु क्षेत्रीय कार्यसमिति फुकुओका, जापानले यही अक्टोबर १२ तारिक फुकुओकाको हाकातामा आयोजना गर्न गईरहेको पहिलो रनिंग कप भलीबल प्रतियोगिता २०१९ को सम्पूर्ण तयारी पुरा भएको आयोजक कमिटिले जानकारी गराएको छ । बिश्वभरी छरीएर रहेका जनजातिहरूको साझा संस्था नेपाल आदिवासी जनजाति महासंघ नेपाल सरकारबाट मान्यता प्राप्त … Continue reading जनजाति महासंघले गर्न लागेको भलीबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा