संखुवासभा घटना अनुसन्धान गर्न सिआइबीको टोली पनि संखुवासभा जाँदै

संखुवासभा, भदौँ २२ ।   संखुवासभाको मादी नगरपालिका-१ मा भएको एकै परिवारको ६ जनाको हत्या प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)बाट टोली खटिने भएको छ। मंगलबार काठमाडौंबाटै सिआइबीको टोली खटिन लागेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। टोली अहिले स्ट्यान्डबाइ छ। तर गइसकेको अवस्था होइन, उनले भने। उनका अनुसार ब्युरोमा अनुसन्धानमा राम्रो दखल … Continue reading संखुवासभा घटना अनुसन्धान गर्न सिआइबीको टोली पनि संखुवासभा जाँदै