काठमाडौ जेसिसद्वारा आयोजित मिस टिन नेपाल २०२१ को भोलि ट्यालेंट राउण्ड हुदै

काठमाडौ, भदौ २१ ।   काठमाण्डौ जेसीसको आयोजनामा मिस टिन नेपाल २०२१ हाल काठमाडौमा जारी छ । काठमाडौ जेसिसको १७ औं संस्करण अन्तरगत मिस टीन नेपाल २०२१ आयोजना भएको हो । उक्त कार्यक्रमको हाल अडिसन राउन्ड सम्पन्न भई टयालेंट राउण्ड शुरू भईरहेको छ । काठमाडौमा जारी मिस टिन नेपाल २०२१ को भोलि भाद्र २२ गते काठमाडौको … Continue reading काठमाडौ जेसिसद्वारा आयोजित मिस टिन नेपाल २०२१ को भोलि ट्यालेंट राउण्ड हुदै