अमेरिकामा हराईरहेकी ममता काफ्लेको हत्या श्रीमानबाट भएको पुष्टि, नरेशबाट प्रहरीलाई असहयोग भएको गुनासो

अमेरिका भदौ ७ । अमेरिकाको भर्जिनिया शहरको मन्नासस पार्कमा बसोबास गर्ने ममता काफ्ले बिगत २२ दिन देखि हराईरहेकी थिईन । नेपाली अमेरिकामा रजिष्ट्रार नर्सको रुपमा कार्यरत ममता काफ्ले रहस्यमयी तबरबाट हराईरहेकी खबर अमेरिकी नेपाली समुदायमा मात्र नभई अमेरिकी समुदाय संचार माध्यममा समेत केन्द्र रहेको थियो । शुरुवाती दिनमा निजको श्रीमानले पारीवारीक मामला भएकोले सामाजिक संजाल … Continue reading अमेरिकामा हराईरहेकी ममता काफ्लेको हत्या श्रीमानबाट भएको पुष्टि, नरेशबाट प्रहरीलाई असहयोग भएको गुनासो