एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई

जापान, साउन २० । गैर आवासीय नेपाली संघ क्युशु क्षेत्रिय कार्यसमितिका २०२३/२०२५ कार्यकालको दोस्रो चरणको नेतृत्व तथा संयोजकको जिम्मेवारी भीम बहादुर गुरुङ्गले आज एक औपचारिक कार्यक्रमका बिच लिएका छन । बिगतका दिनमा एनआरएनए क्युशुको नेतृत्व चयनको समय दुई संयोजकका प्रत्यासी बिच १/१ बर्षे कार्यकाल रहने गरी फुकुओकाका अग्रज, बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सहमति गरी कार्यसमिति … Continue reading एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई