सिन्धुपाल्चोकको मेलम्चीमा आईतबार राति आएको पहिरोमा परी ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार
सिन्धुपाल्चोक, साउन १९ । आइतबार राति सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा गएको पहिरोमा पुरिएर आठजना वेपत्ता भएका छन् । पहिरोमा पुरिएका एकजनालाई जीवितै उद्धार गरिएको छ भने आठजना वेपत्ता भएका छन्। मेलम्ची नगरपालिका वडा ११ मा राति परेको भिषण वर्षासँगै पहिरो झरेको हो। मेलम्ची नगरपालिका वडा नं ११ का अध्यक्ष रुद्र प्रसाद दुलालले पहिरोमा पुरिएको एकजनालाई प्रहरीले जीवितै उद्धार … Continue reading सिन्धुपाल्चोकको मेलम्चीमा आईतबार राति आएको पहिरोमा परी ८ जना वेपत्ता, एक जनाको जीवितै उद्धार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed