संसदको अवमूल्यन गर्ने प्रयासमा सर्बोच्चको निर्णयले लगाम लागेको सभामुख सापकोटाको भनाई

काठमाडौं, साउन ३ ।   सर्बोच्चद्धारा पुनस्थापित संसदको आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको गरिमालालाई अवमूल्यन गर्ने प्रयासलाई सर्वोच्च अदालतको फैसलाले लगाम लगाएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा मन्तव्य दिँदै उनले शक्ति पृथकीकरणविरुद्ध चालिएको कदम फेरि असफल भएको बताए । ‘शक्ति पृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्त विपरीत चालिएको कदम एकपटक फेरि … Continue reading संसदको अवमूल्यन गर्ने प्रयासमा सर्बोच्चको निर्णयले लगाम लागेको सभामुख सापकोटाको भनाई