एनआरएनए जापानको अध्यक्षमा नागोयाबाट राजकुमार अधिकारीको उम्मेद्धारी घोषणा गर्दै
जापान, असार २९ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० जापानको नयाँ नेतृत्वको लागि राजकुमार अधिकारीले शनिवार उम्मेद्वारी घोषणा गर्ने भएका छन। आगामी २०२३-२०२५ को नयाँ कार्यसमितिको अध्यक्ष पदमा अधिकारीले जुलाई १५ तारिख शनिवार नागोंयाबाट उम्मेद्वारी घोषणा गर्ने बताउनु भएको हो। जापानमा व्यवसायसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका एनआरएनए जापानका वर्तमान उपाध्यक्ष राजकुमार अधिकारीले औपचारिक रुपमा आगामी … Continue reading एनआरएनए जापानको अध्यक्षमा नागोयाबाट राजकुमार अधिकारीको उम्मेद्धारी घोषणा गर्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed