ललितपुरको स्टार अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, निधन हुनेको संख्या २९ पुग्यो
काठमाडौं, असार १५ । ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा गएराति रौतहटका २९ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले पत्रकारहरूलाई जानकारी गराएको थियो । अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई … Continue reading ललितपुरको स्टार अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु, निधन हुनेको संख्या २९ पुग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed