एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन

जापान, असार १० ।   गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवादमा फसेपछि बहालवाला कमिटिलाई निष्कृय गर्दै जुलाई २५ भित्र अधिवेशन गर्ने योजना सहित अनुगमन समितिलाई अधिकार दिएको छ । गैर आवासिय नेपाली संघ जापानको आर्थिक अनियमितता सम्बन्धि मुद्धालाई आईसिसिले पनि सम्बोधन गर्न सकेन । जापानको राष्ट्रिय परिषदमा देखिएको आर्थिक अनियमितताको बिषयमा स्पष्ट रुपमा … Continue reading एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन