बिबेकसिलका नेता थापाको अबस्था गम्भिर, भेन्टिलेटरबाट निकालिएको जानकारी
काठमाडौं, जेठ १८ । कोरोना संक्रमणबाट ग्रसित विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापालाई भेन्टिलेटरबाट निकालिएको छ । नेता थापाको स्वास्थ्य अवस्था गम्भिर रहेको बुझिएको छ । यद्यपि, हालसम्म अस्पतालले उनको अवस्थाबारे कुनै आधिकारिक जानकारी दिइसकेको छैन । विवेकशील साझा पार्टीका सञ्चार विभाग सदस्य उद्धवराज भेटुवालले थापालाई मेडिसिटी अस्पतालको भेन्टिलेटरबाट निकालिएको जानकारी दिए । परिवारसँगको सल्लाहमा … Continue reading बिबेकसिलका नेता थापाको अबस्था गम्भिर, भेन्टिलेटरबाट निकालिएको जानकारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed