स्वदेश फर्कन चाहनेलाई ल्याऊने सरकारको निर्णय, पहिलो पटकमा २५ हजार नागरिक स्वदेश फर्काइने

काठमाडौं, जेठ १६ ।  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने सम्बन्धी कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले तेश्रो मुलुकमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउने गरि कार्ययोजना पारित गरेको हो । विभिन्न देशमा रहेका नागरिकहरु जो स्वदेश फर्किन चाहन्छन् उनीहरुको विवरण परराष्ट्र मन्त्रालयले बढीमा १० दिनभित्र … Continue reading स्वदेश फर्कन चाहनेलाई ल्याऊने सरकारको निर्णय, पहिलो पटकमा २५ हजार नागरिक स्वदेश फर्काइने