नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं, जेठ १० ।   नेकपा एमालेले माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । १२ जनालाई भने २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपाल र खनालसँगै भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पा कर्ण, … Continue reading नेकपा एमालेद्धारा माधव र झलनाथसहित ११ नेतालाई पार्टीबाट निष्काशित, १२ जनालाई २४ घण्टे स्पष्टीकरण