भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिको शाखा कार्यालय धादिङबेशीमा संचालनमा, जापनिज भाषा कक्षामा भर्ना शुरू

धादिङ, बैशाख २० ।   भिजन ग्रुपद्वारा संचालन गर्दै आइरहेको भिजन अनलाईन न्युजको सफल अबतरणसंगै अर्को नया प्रयास स्वरूप भिजन इन्टरनेशनल एजुकेशन कन्सलटेन्सि प्रा. लिको शुरूवात गरेको छ । नया वर्ष २०७९ को अवसर पारेर शुभारम्भ गर्ने योजनाका साथ शुरू गरीएको भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. को केन्द्रीय कार्यालय काठमाडौ र शाखा कार्यालय धादिङबेशीमा एकसाथ … Continue reading भिजन ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सिको शाखा कार्यालय धादिङबेशीमा संचालनमा, जापनिज भाषा कक्षामा भर्ना शुरू