कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क प्रहरीद्वारा बरामद
काठमांडौ, चैत २ । प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र सतुङलबाट डेढ/डेढ लाख थान मास्क बरामद गरेको हो। कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी … Continue reading कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क प्रहरीद्वारा बरामद
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed