NRNA जापान, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपाली समुदायलाई लक्षित गर्दै मास्क बितरण शुरू

फुकुओका जापान, फागुन २४ । चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरसका कारण बिश्व त्रसित भईरहेको छ । बिश्वमा कोरोना भाईरस संक्रमितको संख्या मात्र १ लाख कटीसकेको छ भने हालसम्म ३ हजार ५ सय ११ जनाले ज्यान गुमाईसकेको छ । पछिल्लो समय चीन बाहेक इटली, ईरान र दक्षिण कोरियामा ब्यापक रूपमा फैलिएको कोरोना भाईरस जापानको बिभिन्न … Continue reading NRNA जापान, क्युशु क्षेत्रीय कार्यसमितिद्वारा नेपाली समुदायलाई लक्षित गर्दै मास्क बितरण शुरू