ईरानद्धारा स्टेट अफ हार्मुज पुर्ण रुपमा बन्द गरेको ईरानी सेना आईआरजिसिद्धारा जानकारी

काठमाडौं, फगुन १६ । इजरायल र ‍अमेरिकाले संयुक्त रूपमा इरानका विभिन्न रणनीतिक स्थानहरूमाथि “प्रि(एम्प्टिभ” ९अग्रिम सुरक्षात्मक० हवाई आक्रमण सुरु गरेका छन् । यो आक्रमण सन् २०२५ को जुन महिनामा भएको १२ दिने हवाई युद्धपछिको सबैभन्दा ठूलो र निर्णायक सैन्य कारबाही मानिएको छ। हाल ईरान र अमेरिका बिच बारम्बार बार्ता भईरहेको अबस्थामा अमेरिका र ईजायलले अचानक … Continue reading ईरानद्धारा स्टेट अफ हार्मुज पुर्ण रुपमा बन्द गरेको ईरानी सेना आईआरजिसिद्धारा जानकारी